“निमन्त्रणा”
महोदय / महोदया,
आगामी दिनांक ६ नोवेम्बेर २०१४ देखि ६ दिसम्बर २०१४ (6th November to 6th December 2014) – तकलिंग फुन्छोग छ्योइलिंग गोन्पा संस्थाका तत्वाधानमा “फुन्छोग छ्योइलिंग” गोन्पा तकलिंगले आफ्नो स्थापनाकालको सयौ बर्ष पुगेको बिशेष “गौरवान्वित” उपलक्ष्यमा धार्मिक, संस्कृतिक अनि विभिद जन-सचेतनामूलक कार्यक्रमहरु लिएर “लावाव धुइछेनको महत्वपूर्ण पर्वमा “महिना ब्यापी” शत बार्षिकि समारोहको भब्य आयोजन गरिएको छ ।
यसोसले “फुन्छोग छ्योइलिंग”
गोन्पाको संस्थापक धर्मगुरु लामा उर्गेन तेन्जिंग सांग्पो अनि स्थापना कार्य अनि
संचालनमा सक्रिय भुमिका निर्वाह गर्ने तत्कालिन ती महान स्रष्टाहरुको अध्यात्मिक
अनि एतिहासिक योगदानलाई “आलो अनि जीवन्त” पार्न साथै संस्थाले धर्मानुरागीहरुको
अघि राखिएको धर्मको दान पात्रमा “महादान” गरि हामी संग हैसेमा
होष्दे थपी अग्रिम भुमिका निर्वाह गर्ने कार्यकर्ताहरुको योगदानले पनि अध्यात्मिक
अनि एतिहासिक महत्व बोक्न सकोस भनि आयोजन गरिएको कार्यक्रममा यहाँ पनि एक धर्म
प्रेमी / बरिष्ट नागरिक / संरक्षक एवंग सचेत व्यक्तित्वका हैसियत उपस्थित भइ दिनु हुन सम्पूर्ण आयोजक
मण्डलीका तर्फबाट हार्दिक निमन्त्रणा !!!
धन्यवाद,
विनित,
सभापति / सचिव
आयोजक
समिति
तकलिंग फुन्छोग छ्योइलिंग गोन्पा
तकलिंग, दार्जीलिंग